” १८ औं स्थापना दिवस “

यस संस्थाको १८औ स्थापना दिवसको अवशरमा समुहगत रुपमा ४ वटा सदस्य बिस्तारित मन्च तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरिएको छ। यस अन्तर्गत आज संस्थाको सात वटै सेवाकेन्द्र सेवा लिन आउने पहिलो सदस्यबाट दीप प्रज्ज्वलन गरि सेवा शुभारम्भ गरियो।
दिप प्रज्जवलन गरि आजको कारोबार शुभारम्भ गर्ने सदस्यहरुको नाम:
मुख्य सेवाकेन्द्र : श्री तिल प्रसाद रिजाल
सामुहिक सेवाकेन्द्र : श्री कृष्ण रेग्मी
नारायणगढ सेवाकेन्द्र : श्री अजय बगाले
पदमपुर सेवाकेन्द्र : श्री मिरा सिटौला
खोलेसिमल सेवाकेन्द्र : श्री राजेन्द्र प्रसाद अधिकारी
पर्सा सेवाकेन्द्र : श्री सरिता गौतम र श्री अर्जुन तमाङ
माडी सेवाकेन्द्र : श्री ओम प्रकाश लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.