युनिक साकोसले मिति २०८२-१०-१९ देखि कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरेको ब्यहोरा छ। अब सदस्यहरुको कर्जा सम्बन्धी सूचना आदान प्रदान गरिने साथै संस्थाका खराब ऋणीलाई कालो सूचिमा समावेश गर्ने सम्मको कार्यवाही गर्न सकिनेछ।