शेयर लाभांश रकम खातामा जम्मा गरिएको बारे ।

यस संस्थाको १७औं वार्षिक साधारणसभाको निर्णय अनुसार आ.व. २०८०/८१ को शेयर लाभांश रकम १२% का दरले शेयर सदस्य महानुभावहरुको नाममा रहेको विशेष बचत खातामा जम्मा गरिएको व्यहोरा जानकारीको लागि सुचित गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.