“सहकारी मूल्य, मान्यता, सिद्धान्तको परिपालना गर्दै प्रतिस्पर्धी एवम् गुणस्तरीय सेवा मार्फत खुशी एवम् समृद्ध सदस्य, उत्कृष्ट साकोस निर्माण गर्ने ।”
“ समुदायको पहिलो रोजाईको उत्कृष्ट साकोस ”
संस्थाको कार्यक्षेत्र भित्रका योग्य ब्यक्तिहरुलाई संस्थामा आवद्ध गराई बचत गर्न अभिप्रेरित गर्ने, सङ्कलित बचतको सुरक्षित तवरले समुचित परिचालन गरी सदस्यहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने, सङ्कलित बचत रकमलाई इमान्दार, परिश्रमी तथा उद्यमशील सदस्यहरुलाई छिटो छरितो एवम् पारदर्शी तवरले सरल ब्याजदरमा ऋण उपलब्ध गराई सफल ब्यवसायी बनाउने यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।
१. सुशासन
२. सहकार्य
३. समानता
४. निष्पक्षता
५. ऐक्यवद्धता
६. पारदर्शिता
७. इमान्दारीता
८. सदस्य प्रधान
९. सृजनशिलता
१०.जवाफदेहिता
११. समाजिक सेवा
⦁ आफ्नै भवन रहेको ।
⦁ बचत तथा ऋण योजनामा आकर्षक ब्याजदर ।
⦁ सरल र छिटो ऋण प्रक्रिया ।
⦁ युनिक सदस्य सुरक्षा र राहत कोषको ब्यवस्था ।
⦁ अत्याधुनिक सफ्टवयरको प्रयोग ।
⦁ प्रत्यक्ष निगरानीमा सञ्चालित साकोस ।
⦁ स्थानिय प्रतिष्ठित वित्तीय क्षेत्रमा अनुभव समिति सदस्यहरुद्वारा सञ्चालित साकोस ।
⦁ उत्कृष्ट व्यवस्थापन रहेको ।
⦁ स्वास्थ्य छुट सुविधा ( नारायणी सामुदायिक हस्पिटल, मौलाकालिका हस्पिटल, पुप्षाञ्जली हस्पिटल, भरतपुर सेन्ट्रल हस्पिटल र ओम साईराम पोलिक्लिनिक )
⦁ Remittance सुविधा ।
⦁ निशुल्क ABBS सुविधा ।
⦁ Mobile Banking/ Sms Alert / ATM/ QR Payment सुविधा ।