Deposit Product

“थोपा थोपा पानी मिली समुन्द्र बन्छ,
                    अलि अलि बचत गरी ठूलो धन राशि हुन्छ “
विशेषताहरुः

१. न्यूनतम रु. २००।– देखि रु.१०,०००।– सम्म जम्मा गर्न सकिने ।
२. हरेक महिनाको ५ गते भित्र अनिवार्यरुपमा नियमित मासिक बचतगरी सक्नुपर्ने ।
३. स–सानो बचतबाट ठूलो थैली बन्ने ।
४. भविष्यको लागि कोष निर्माण गर्न सकिने ।
५. आवश्यक परे बचतको ९० प्रतिशत ऋण स्वरुप पाइने ।
६. दैनिक मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरि साँवामा पुँजीकृत गरिनेछ ।
७. बार्षिक कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने।
८. उत्कृष्ट बचत कर्तालाई सम्मान प्रदान गरिने ।
९. अति आवश्यक परेको बखत अनिर्वाय बचत रकम जम्मा गरिएको ३ वर्ष पछि ५० प्रतिशत सम्म फिर्ता लिन सकिने वा सदस्यको उमेर ६५ वर्ष पुरा भएपछि जम्मा भएको रकम फिर्ता लिन सकिने ।

“सम्पूर्ण परिवारको खुशियाली,
                    अनि बुढ्यौलीको सहारा ।”
विशेषताहरुः
१. न्यूनतम मौज्दातमा खाता खोल्न सकिने ।
२. आवश्यकता अनुसार रकम झिक्न र राख्न सकिने ।
३. आकर्षक ब्याजदरको सुविधा रहेको ।
४. भविष्यको लागि कोष निर्माण गर्न सकिने ।
५. निःशुल्क ABBS सुबिधा ।
६. दैनिक मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरि साँवामा पुँजीकृत गरिनेछ ।
७. बार्षिक कारोबारको आधारमा संरक्षित पूँजी  फिर्ता कोषबाट कारोबार बोनस पाइने ।
८. उत्कृष्ट बचत कर्तालाई सम्मान प्रदान गरिने ।

“युनिकको प्रतिबद्धता,
               सदसयको सन्तुष्टि अनि बचतको सुनिश्चितता”

विशेषताहरुः
१. न्यूनतम मौज्दात रु.५०००।– देखि रु.२५०००।– मा खाता खोल्न सकिने ।
२.आवश्यकता अनुसार रकम झिक्न र राख्न सकिने ।
३.आकर्षक ब्याजदरको सुविधा रहेको ।
४. निःशुल्क ABBS सुबिधा ।
५. दैनिक मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरि साँवामा पुँजीकृत गरिने ।
६. बार्षिक कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।
७. उत्कृष्ट बचत कर्तालाई सम्मान प्रदान गरिने । 

“सम्पूर्ण परिवारको खुशियाली,
                    अनि उज्जवल परिवारको भविष्यको लागि समर्पित”
विशेषताहरुः
१. न्यूनतम मौज्दात रु. २००।– मा खाता खोल्न सकिने ।
२. आवश्यकता अनुसार रकम झिक्न र राख्न सकिने ।
३. आकर्षक ब्याजदरको सुविधा रहेको ।
४. भविष्यको लागि कोष निर्माण गर्न सकिने ।
५. निःशुल्क ABBS सुबिधा ।
६. दैनिक मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरि साँवामा पुँजीकृत गरिने ।
७. बार्षिक कारोबारको आधारमा संरक्षित  पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।
८. उत्कृष्ट बचत कर्तालाई सम्मान प्रदान गरिने ।

“सुनिश्चित भविष्यको आधार,
                    खुत्रुके बचतको शुरुवात”
विशेषताहरुः
१. न्यूनतम मौज्दात रु.५००।– मा खाता खोल्न सकिने ।
२. खुत्रुके बचत खाता संस्थामा आवद्ध सदस्य तथा सदस्यका छोराछोरी, नाति/नातिनीले संचालन गर्न सक्नेछन ।
३. आवश्यकता अनुसार रकम झिक्न र राख्न सकिने ।
४. आकर्षक ब्याजदरको सुविधा रहेको ।
५. दैनिक मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरि साँवामा पुँजीकृत गरिनेछ ।
६. निःशुल्क ABBS सुबिधा ।
७. बार्षिक कारोबारको आधारमा संरक्षित  पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।
८. उत्कृष्ट बचत कर्तालाई सम्मान प्रदान गरिने ।

“मेरो सहारा,
                   मेरो समृद्ध भविष्यको आधार”
विशेषताहरुः
१. न्यूनतम मौज्दात रु. १,०००।– देखि रु.५०००।–मा खाता खोल्न सकिने ।
२. भुक्तानी तरिका – अवधि समाप्त पछि मासिक पेन्सन वा एकमुष्ठ भुक्तानी पाइनेछ ।
३. अवधिः ८० किस्ता , मासिक बचत गर्नु पर्ने यदी मासिक बचत नभएमा समय स्वत थपिने ।
४. सदस्यको इच्छा अनुसार प्रत्येक ५ वर्षमा पेन्सन अवधि थप वा एकमुष्ठ रकम भुक्तानी लिन सकिने छ ।
५. प्रत्येक वर्ष पर्व खर्च वापत एक महिनाको पेन्सन रकम थप भुक्तानी दिइने छ ।
६. आवश्यक परेको बखत बचतको आधारमा कर्जा सुविधा लिन पाइने छ ।
७. विशेष शर्त लागु हुनेछ ।
८. पेन्सन भुक्तानीमा नियमानुसार कर कट्टी हुनेछ ।

मासिक बचत रकमअवधि समाप्तपछि पाइने भुक्तानी
रु १,००० मासिक पेन्सन रु १,००० वा एकमुष्ट रु १,००,०००
रु २,००० मासिक पेन्सन रु २,००० वा एकमुष्ट रु २,००,०००
रु ५,००० मासिक पेन्सन रु ५,००० वा एकमुष्ट रु ५,००,०००

“भोलीको लागि छोराछोरीलाई अहिले देखि बचतको योजना,
                     सुनिश्चित भविष्यको परिकल्पना”
विशेषताहरुः
१. न्यूनतम मौज्दात रु.१००।– मा खाता खोल्न सकिने ।
२. आकर्षक ब्याजदरको सुविधा रहेको ।
३. मासिक तोके बमोजिको किस्ता रकम जम्मा गर्नुपर्ने ।
४. अवधि समाप्त पछि एकमुष्ठ रकम भुक्तानी ।
५. दैनिक मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरि साँवामा पुँजीकृत गरिने ।
६. निःशुल्क खुत्रुके उपहार प्रदान गरिने ।
७. बार्षिक कारोबारको आधारमा संरक्षित  पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।      

“युनिकको प्रतिबद्धता,
              सदसयको सन्तुष्टि अनि बचतको सुनिश्चितता”
विशेषताहरुः
१. न्यूनतम मौज्दात रु.२००।– मा खाता खोल्न सकिने ।
२. आवश्यकता अनुसार रकम झिक्न र राख्न सकिने
३. आकर्षक ब्याजदरको सुविधा रहेको ।
४. निःशुल्क ABBS सुबिधा ।
५. दैनिक मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरि साँवामा पुँजीकृत गरिने ।
६. बार्षिक कारोबारको आधारमा संरक्षित  पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।
७. उत्कृष्ट बचत कर्तालाई सम्मान प्रदान गरिने । 

“थोपा थोपा मिलि बन्छ समुन्द्र जसरी,
                   आज बचत अलि अलि आकस्मिक बखत एकमुष्ठ भोली”
विशेषताहरुः
१. न्यूनतम रु। १०००।– मा खाता खोल्न सकिने ।
२. मासिक न्यूनतम रु।१००।– का दरले बचत गर्नुपर्ने ।
३. परिवार सदस्य वा आफू नै आकस्मिक घटना वा बिरामी भई उपचार गर्नु पर्दा बचत फिर्ता लिन सकिने ।
४. आकर्षक ब्याजदरको सुविधा रहेको ।
५. निःशुल्क ABBS सुबिधा ।
६.दैनिक मौज्दातको आधारमा त्रैमासिक रुपमा ब्याज प्रदान गरि साँवामा पुँजीकृत गरिने ।
७. बार्षिक कारोबारको आधारमा संरक्षित  पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने।

“आकर्षक प्रतिफल,
                             सुनिश्चित लगानी”
विशेषताहरुः
१. न्यूनतम मौज्दात रु. १०,०००।– मा खाता खोल्न सकिने ।
२. आकर्षक ब्याजदरको सुविधा रहेको ।
३. मासिक वा त्रैमासिक रुपमा ब्याज प्रदान गरिने ।
४. ३ महिना देखि ५ वर्ष सम्मको लागि समय तोकि राख्न सकिने ।
५. बचतको ९० प्रतिशत रकम समय अगावै ऋण रुवरुप लिन सकिने ।
६. बार्षिक कारोबारको आधारमा संरक्षित  पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।
७. उत्कृष्ट बचत कर्तालाई सम्मान प्रदान गरिने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.