Loan Product

कर्जा शिर्षकः व्यापार कर्जा
कर्जा अवधिः १० वर्ष
ब्याजदरः संस्थाले तोके बमोजिम
कर्जा रकम सिमाः १ करोड सम्म
धितो व्यवस्थाः सदस्यको घर तथा जग्गा
ऋणको उद्देश्यः व्यापार (सदस्यलाई उद्यमशिल बन्न प्रेरित गर्ने । )

ऋण मागको लागि योग्यताः
१. सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पूरा भएको हुनुपर्ने ।
२. नियमित बचत गरेको हुनुपर्ने ।
३. व्यवसाय दर्ता भएको हुनुपर्ने ।

विशेषताहरुः
१. सरल र छिटो ऋण प्रक्रिया ।
२. मध्यम तथा ठूला ब्यवसायी सदस्यहरुलाई लक्षित ।
३. सदस्यहरुको ब्यवसाय बिकासका लागि लगानी गरिने ।
४. रोजगारीको अवसर सिर्जना गर्ने ।
५. आफूसंग किस्ता भन्दा बढी रकम संकलन भएमा तुरुन्त भुक्तानी गर्न मिल्ने ।
६. मासिक किस्ता बन्दीमा तोकिए बमोजिमको किस्ता जम्मा गर्नु पर्ने ।
७. व्यवस्थापन शुल्क १ प्रतिशत लाग्ने ।
८. संस्थाबाट वित्तीय परामर्श लिन सकिने ।
९. बार्षिक कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।
१०. असल ऋणीलाई सम्मान प्रदान गरिने । १,०००संस्थाले तोके बमोजिम

कर्जा शिर्षकः आवाश कर्जा
कर्जा अवधिः १० वर्ष
ब्याजदरः संस्थाले तोके बमोजिम
कर्जा रकम सिमाः १ करोड सम्म
धितो व्यवस्थाः सदस्यको घर तथा जग्गा
ऋणको उद्देश्यः सदस्यको सपनाको घर साकार पार्ने युनिकको रहर

ऋण मागको लागि योग्यताः
१. सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पूरा भएको हुनुपर्ने ।
२. नियमित बचत गरेको हुनुपर्ने ।

विशेषताहरुः
१. सरल र छिटो ऋण प्रक्रिया ।
२. सरल र छिटो ऋण प्रक्रिया ।
३. मासिक किस्ता बन्दीमा तोकिए बमोजिमको किस्ता जम्मा गर्नु पर्ने ।
४. आफूसंग किस्ता भन्दा बढी रकम संकलन भएमा तुरुन्त भुक्तानी गर्न मिल्ने ।
५. सदस्यहरुलाई खेतीयोग्य जमिन खरिद, घडेरी खरिद, घर निर्माण तथा खरिदको लागि लगानी गरिने ।
६. बार्षिक कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।

कर्जा शिर्षकः शौक्षिक कर्जा
कर्जा अवधिः ५ वर्ष
ब्याजदरः संस्थाले तोके बमोजिम
कर्जा रकम सिमाः १ करोड सम्म
धितो व्यवस्थाः सदस्यको घर तथा जग्गा
ऋणको उद्देश्यः सदस्यको छोराछारीहरुको स्वदेशी तथा विदेशी उच्च शिक्षाको लागि प्रदान गरिने ऋण सेवा

ऋण मागको लागि योग्यताः
१. सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पूरा भएको हुनुपर्ने ।
२. नियमित बचत गरेको हुनुपर्ने ।

विशेषताहरुः
१. सरल र छिटो ऋण प्रक्रिया ।
२. सदस्यहरु वा निजको परिवार वा छोरा छोरीलाई उच्च शिक्षा हासिल गर्नको लागि लगानी गरिने ।
३. ऋण प्राप्त गर्न सदस्यहरुले अनिवार्य रुपमा भर्नाको अभिलेख पेश गर्नुपर्ने ।
४. विदेशमा गई अध्ययन गर्नेको हकमा भिसा तथा विश्वविद्यालयको अध्ययन अनुमति सम्बन्धि कागजात बुझाउनु पर्ने ।
५. मासिक किस्ता बन्दीमा तोकिए बमोजिमको किस्ता जम्मा गर्नु पर्ने ।
६. बार्षिक कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।

कर्जा शिर्षकः सौलियत कर्जा
कर्जा अवधिः १ देखि १० वर्ष सम्म
ब्याजदरः ११.९९५ (१वर्ष सम्म परिवर्तन नहुने )
कर्जा रकम सिमाः १ करोड सम्म
ब्याजदरः ११.९९ प्रतिशत (१वर्ष सम्म परिवर्तन नहुने)
ऋणको उद्देश्यः सदस्यलाई ब्यवसायीक कृषि र व्यापरमा आकर्षक गर्न सौलियत कर्जा सुविधा 

ऋण मागको लागि योग्यताः
१. सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पूरा भएको हुनुपर्ने ।
२. नियमित बचत गरेको हुनुपर्ने ।

विशेषताहरुः
१. सरल र छिटो ऋण प्रक्रिया ।
२. मासिक किस्ता बन्दीमा तोकिए बमोजिमको किस्ता जम्मा गर्नु पर्ने ।
३. बार्षिक कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।

कर्जा शिर्षकः कृषि कर्जा
कर्जा अवधिः १० वर्ष
ब्याजदरः संस्थाले तोके बमोजिम
कर्जा रकम सिमाः ५० लाख सम्म
धितो व्यवस्थाः सदस्यको घर तथा जग्गा
ऋणको उद्देश्यः सदस्यलाई ब्यवसायीक कृषि तथा पशुपालनमा आकर्षक गर्न ब्यवसायीक कृषि कर्जा 

ऋण मागको लागि योग्यताः
१. सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पूरा भएको हुनुपर्ने ।
२. नियमित बचत गरेको हुनुपर्ने ।

विशेषताहरुः
१. सरल र छिटो ऋण प्रक्रिया ।
२. मासिक किस्ता बन्दीमा तोकिए बमोजिमको किस्ता जम्मा गर्नु पर्ने ।
३. आफूसंग किस्ता भन्दा बढी रकम संकलन भएमा तुरुन्त भुक्तानी गर्न मिल्ने ।
४. सदस्यहरुले फरम दर्ता गरी खेतिपाति, पशुपक्षिं, तरकारी खेती, सिचाई तथा उपकरण खरिद तथा व्यवसायिक फारममा ऋण प्राप्त गर्न सकिने ।
५. बार्षिक कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।

कर्जा शिर्षकः ब्यक्तिगत कर्जा
कर्जा अवधिः ७ वर्ष
ब्याजदरः संस्थाले तोके बमोजिम
कर्जा रकम सिमाः ५० लाख सम्म
धितो व्यवस्थाः सदस्यको घर तथा जग्गा

ऋण मागको लागि योग्यताः
१. सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पूरा भएको हुनुपर्ने ।
२. नियमित बचत गरेको हुनुपर्ने ।

विशेषताहरुः
१. सरल र छिटो ऋण प्रक्रिया ।
२. मासिक किस्ता बन्दीमा तोकिए बमोजिमको किस्ता जम्मा गर्नु पर्ने ।
३. आफूसंग किस्ता भन्दा बढी रकम संकलन भएमा तुरुन्त भुक्तानी गर्न मिल्न ।
४. बार्षिक कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।

कर्जा शिर्षकः बैदेशिक रोजगार कर्जा
कर्जा अवधिः ३ वर्ष
ब्याजदरः संस्थाले तोके बमोजिम
कर्जा रकम सिमाः १० लाख सम्म
धितो व्यवस्थाः सदस्यको घर तथा जग्गा
ऋणको उद्देश्यः सदस्य वा निजको एकाघरका परिवारको सदस्य रोजगारीका लागि विदेशमा जानको लागि 

ऋण मागको लागि योग्यताः
१. सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पूरा भएको हुनुपर्ने ।
२. नियमित बचत गरेको हुनुपर्ने ।

विशेषताहरुः
१. सरल र छिटो ऋण प्रक्रिया ।
२. सदस्यहरुलाई श्रमको लागि बैदेशिक मुलुक जान लगानी गरिने ।
३. यो ऋण प्राप्त गर्ने सदस्यहरुले रोजगारीको लागि भिसा लागेको राहदानी, संम्झौता प्रमाण पेश गर्नुपर्ने ।
४. मासिक किस्ता बन्दीमा तोकिए बमोजिमको किस्ता जम्मा गर्नु पर्ने ।
५. आफूसंग किस्ता भन्दा बढी रकम संकलन भएमा तुरुन्त भुक्तानी गर्न मिल्न
६. बार्षिक कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।

कर्जा शिर्षकः हायर पर्चेज कर्जा
कर्जा अवधिः ५ वर्ष
ब्याजदरः संस्थाले तोके बमोजिम
कर्जा रकम सिमाः ५० लाख सम्म
ऋणको उद्देश्यः सदस्यहरुलाई नीजी वा व्यवसायिक प्रयोजनका लागि दुई वा चार पाङग्रे सवारी साधन खरीद गर्नको लागि

ऋण मागको लागि योग्यताः
१. सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पूरा भएको हुनुपर्ने ।
२. नियमित बचत गरेको हुनुपर्ने ।
३. लाइसेन्स प्राप्त भएको हुनुपर्ने ।

विशेषताहरुः
१. सरल र छिटो ऋण प्रक्रिया ।
२. सदस्यहरुलाई सवारी साधन खरिद गर्न लगानी गरिने ।
३. मासिक किस्ता बन्दीमा तोकिए बमोजिमको किस्ता जम्मा गर्नु पर्ने ।
४. आफूसँग किस्ता भन्दा बढी रकम संकलन भएमा तुरुन्त भुक्तानी गर्न मिल्न
५. बार्षिक कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबार बोनस पाइने ।

कर्जा शिर्षकः बचत जमानत कर्जा
कर्जा अवधिः बचत अवधि बमोजिम
कर्जा रकम सिमाः बचतको ९० प्रतिशत सम्म
ब्याजदरः बचतको ब्याजदरमा थप २ प्रतिशत थप तिर्नुपर्ने ।

ऋण मागको लागि योग्यताः
१. सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पूरा भएको हुनुपर्ने ।
२. नियमित बचत गरेको हुनुपर्ने ।

विशेषताहरुः
१. ब्याज मात्र भुक्तानी गर्न सकिने ।
२. सरल र छिटो ऋण प्रक्रिया ।
३. आवधिक बचत, अनिवार्य बचत, पेन्सन बचतको ९० प्रतिशत सम्म प्रदान गरिने ऋण सेवा ।
४. रु. १००।– मात्र व्यवस्थापन शुल्क लाग्ने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.