Other Service

सदस्य एवम् सदस्य परिवारलाई सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा उपलबध गराउने उद्देश्य लिई देहाएका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा निम्न बमोजिमको विशेष छुट सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । साथै छुट सुविधा प्राप्त गर्नको लागि यस संस्थाको सदस्यता परिचय पत्र आवश्यक पर्ने भएकोले सम्पूर्ण सदस्यलाई सदस्य परिचयपत्रको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

क्र.सं. 

स्वास्थ संस्थाको नाम 

ठेगाना 

छुट सुविधाको विवरण 
औषधी डाक्टर फि 

अन्य सबै 

१. 

नारायणी सामुदायिक हस्पिटल भरतपुर   १५ प्रतिशत 

२. 

मौलाकालिका हस्पिटल भरतपुर   २० प्रतिशत 

३. 

पुष्पाञ्जली हस्पिटल भरतपुर   २० प्रतिशत 

४. 

भरतपर सेन्ट्रल हस्पिटल भरतपुर ५ प्रतिशत २५ प्रतिशत २५ प्रतिशत 

५. 

ओम साईराम पोलिक्लिनिक रत्ननगर   २० प्रतिशत

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.