Our Achievement

संस्थागत तर्फ
१. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. फिल्ड कार्यालय, चितवनबाट आ.व.२०७४/२०७५ को सर्वोत्कृष्ट बचत कारोवार संस्था ।
२. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. फिल्ड कार्यालय, चितवनबाट आ.व.२०७४/२०७५ को उत्कृष्ट शेयर खरिद संस्था ।
३. राष्ट्रिय सहकारी बैंक लिमिटेड कार्यालय, फिल्ड कार्यालय चितवनबाट आ.व. २०७५/०७६ को उत्कृष्ट कारोबार संस्था ।
४. आन्तरिक राजस्व कार्यालय भरतपुर, बाट आ.व. २०७८/०७९ मा कार्यसेवा अन्तर्गत बैकिङ्ग क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला संस्था ।

व्यवस्थापन प्रमुखतर्फ
१. ५९औं राष्ट्रिय सहकारी दिवस २०७२ मा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, चितवनबाट बर्षको उत्कृष्ट व्यवस्थापकबाट सम्मानित ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.