बैकिंङ्ग कारोबार बन्द रहने बारे जरुरी सूचना!!!

यस संस्थाले सञ्चालन गर्दै आइरहेको बैंकिङ्ग कारोबार प्रणली (CBS) अद्यावधिक गरी डाटा ट्रान्स्फर (Data Migration) कार्य गर्नुपर्ने भएकोेले आज मिति २०८२ माघ २९ गते साँझ ४ बजे देखि आगामी फागुन ४ गते बिहान १० बजे सम्म सम्पूर्ण बैकिङ्ग कारोबार बन्द रहने साथै यस संस्थाले संचालन गरेको मोबाइल बैकिङ्ग (Unique Smart Banking App) सेवा अर्को सूचना जारी नभए सम्मको लागी उक्त सेवा स्थगन हुने व्यहोरा संवन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.