राष्ट्रीय सहकारी नियमन प्राधिकरणका बिज्ञ सदस्य श्री रमेश प्रुासद चौलागाइज्यूलाई युनिक संस्थामा स्वागत।

युनिक साकोसका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेद्वारा मिति २०८२/०९/१८ गतेका दिन राष्ट्रीय सहकारी नियमन प्राधिकरणका बिज्ञ सदस्य श्री रमेश प्रसाद चौलागाईज्यूलाई संस्थामा स्वागत गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.