यस संस्थाको १७औं वार्षिक साधारणसभाको निर्णय अनुसार आ.व. २०८०/८१ को शेयर लाभांश रकम १२% का दरले शेयर सदस्य महानुभावहरुको नाममा रहेको विशेष बचत खातामा जम्मा गरिएको व्यहोरा जानकारीको लागि सुचित गरिन्छ ।